साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पश्चिम बंगालमा ममता बनिन मुख्यमन्त्री

काठमाडौं। भारतको पश्चिम बंगालमा तेस्रो पटक ममता बनर्जी मुख्यमन्त्री हुने भएकी छन्। विधानसभा चुनावमा बनर्जीको पार्टी तृणमूल कांग्रेसले तेस्रो पटक जित हासिल गरेपछि उनले मुख्यमन्त्री पदमा आज शपथ ग्रहण गर्न लागेकी हुन्। कोरोनाका कारण शपथ ग्रहण समारोह सामान्य ढंगमा गरिने बताइएको छ। 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : ११ बजे