दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३ सय रुपैयाँ तोकिएको छ । आज सुनको मूल्य सोमबारको भन्दा ५ सय रुपैयाँले बढेको हो ।  त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ८५० कायम गरिएको छ । 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १६० कायम गरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ११ : १७ बजे