‘एउटै नाउरको सिकार गर्न २३ लाख’

जनमोर्चा सांसद शाही अस्पतालबाट डिस्चार्ज

काठमाडौं । जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पतालबाट होटलमा स्थानान्तरण हुनुभएको छ ।
आइतबार अस्पतालबाट निस्किनुभएका उहाँ फेवासिटी अस्पताल नजिकको होटलमा बस्नुभएको छ ।  अविश्वासको प्रस्तावमाथि गण्डकी प्रदेश सभामा मतदान हुने दिन वैशाख १५ मा ुसम्पर्कविहीन बनेकाु  दिन सांसद शाही अकस्मात बेहोस भएर अस्पताल भर्ना हुनुभएको थियो । कोरोना परीक्षण गर्दा वैशाख १४ नेगेटिभ देखिएको उहाँलाई अर्कोपटक गरिएको परीक्षणमा पोजेटिभ देखिएको थियो।चरक अस्पतालको आईसीयूमा भर्ना भई उपचार गरिरहनुभएका शाहीको हालको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : ३५ बजे