विधान अधिवेशनको अन्तिम दिन सनराइज सम्मेलन केन्द्रमा जे देखियो (फोटो फिचर)

ललितपुर । नेकपा एमालेको ऐतिहासिक प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरी स्थित सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म चलेर सकिएको छ ।

विधान अधिवेशनको अन्तिम दिन सन्राइज सम्मेलन केन्द्र पुगेर चक्रपथकर्मी आषिश पौडेले लिनुभएका केही तस्बिरहरू यहाँ प्रस्तुत गरिन्छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ५ : ३६ बजे