माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

तस्बिरमा हेर्नुहोस् नेकपा एमालेको प्रथम विधान महाधिवेशन

ललितपुर । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेर समारोहको उद्घाटन गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन् । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् ।

 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  २ : २१ बजे