‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड १९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले दिउँसो साढे ३ बजे सम्बोधन गर्ने कार्यक्रमको नेपाल टेलिभिजनबाट सम्बोधनको प्रत्यक्ष प्रसारण  हुने बताइएको छ।

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  २ : ५१ बजे