एनपीएलको ट्रफी सार्वजनिक

रविलाई भोलि काठमाडौं ल्याइने

आज पनि आरजिटिएस चल्ने

काठमाडैँ । नेपाल राष्ट्र बैंकले आज पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम(आरजिटिएस) सञ्चालनमा रहने जनाएको छ । 

केन्द्रीय बैंकले शुक्रबार एक सूचनामार्फत शनिबार ‘विकास ऋणपत्र २०८० क’को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने जनाएको छ । 

केन्द्रीय बैंकले आज बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म खुला रहने सूचनामार्फत जानकारी गराएको छ । 
 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ७ : १८ बजे