‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आजदेखि आन्तरिक उडान बन्द 

काठमाडौं । सरकारले आजदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले कोभिड १९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ्गले बताउनुभयो । 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ६ : २३ बजे