‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बैशाख २७ गते संसद अधिवेशन, प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख २७ गतेका लागि संसदको अधिवेशन डाक्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसदको बैठक डाक्न शिफारिस गरे अनुसार उहाँले सो अधिवेशन आव्हान गर्नु भएको राष्ट«पति कार्यालयद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ । 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ८ : १४ बजे