यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

भारतीय नागरिकको मृत्यु

मुग्लिन – चितवनमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर  एक पुरुषको आज मृत्यु भएको छ । चितवनको इच्छाकामना–४ कुरिनटारमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर ठेगाना नखुलेका अन्दाजी २५÷२६ वर्षको  भारतीय नागारिक रोहित गिरिको मृत्यु भएको हो ।  

   हाइलाइफ ब्राण्डको कुरुम–कुरुम चिउराको होर्डिङबोर्ड राख्ने क्रममा खसेर घाइते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 

रासस

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : ३३ बजे