एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

म डरपोक पनि हो

म माक्र्ससिष्ट हो, तर म डरपोक पनि हो
भोट बैङ्कसँग डर लाग्छ मलाई

म माक्र्ससिष्ट हो, तर म डरपोक पनि हो
शक्ति विहीन हुने डर छ मलाई

म माक्र्ससिष्ट हो, तर म डरपोक पनि हो
रवाफ देखाउन नपाउँला भन्ने डर छ मलाई

म माक्र्ससिष्ट हो, तर म डरपोक पनि हो
परिवारलाई क्यापिटालिष्ट विलासी जीवन दिन नसकुँला भन्ने डर छ मलाई

मेरो आईडियोलोजी र मेरो डरको मिश्रणले म के हो, के होइन,
म आफैँ आफूलाई चिन्दिन 
अनि त्यही म समाजलाई साम्यवादमा लैजान नेतृत्व दिदैँछु।

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ९ : ४१ बजे