जनहितलाई सर्वोपरी मान्दा एमाले
शत्रुहरूको घेरामा पर्यो एमाले
एमालेकोे खोलभिरी एमाले मास्न
पारिबाट आए जनअधिकार खोस्न ।
वरिपरि शत्रु बीचमा एमाले
जनताकै सहयोगमा जाग्छ एमाले
जनता नै एमालेको सञ्जिवनी बुटी
एमालेको मूल आधार जनताकै कुटी ।
कालोकोट हुनलाग्यो एमालेको शत्रु
जनताकै निसानामा फेला पर्छन् पत्रु
जनताको मित्रशक्ति हार्दैन कहिल्यै
जनताकै तागतमा उठ्छ एमाले ।
लेखक अनेम सङ्घ, केन्द्रीय सदस्य तथा चेलीको चीरहरण कृतिकी रचयिता हुनुहुन्छ ।
प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार ८ : २१ बजे
प्रतिक्रिया