‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्यले दिए राजीनामा

बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेको राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ४ : १९ बजे