‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

 संविधानसभा सदस्य रबनी चौधरीको कोरोना संक्रमणबाट निधन

कैलाली । संविधानसभाकी सदस्य रबनी चौधरीको कोरोना संक्रमणका कारण  निधन भएको छ । उहाँलाई आइतबारमात्र संक्रमण पुष्टि भएको थियो ।

लम्कीचुहा नगरपालिका-६ की चौधरीलाई उपचारका  अस्पताल  लैजाने क्रममै निधन भएको हो । 

२०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ सभासद हुनुभएकी चौधरी २०७४ सालको निर्वाचनमा एमालेका कैलाली क्षेत्र नम्बर २ का सभासद मोहनसिंह राठौरसँगै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ३ : २८ बजे