‘एउटै नाउरको सिकार गर्न २३ लाख’

गण्डकी प्रदेशमा ८ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार थप आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश कास्कीकै छन् भने एकजना पर्वत र एकजना रुपन्देहीका रहेका छन् ।
 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १ : ४४ बजे