सुनको मूल्यमा नयाँ कीर्तिमान

८५ जना सहसचिब कहाँ कहाँ भए सरुवा ? (सूचीसहित)

काठमाडौँ– सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत सहसचिबको सरुवा गरेको हो ।

सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उनीहरुको सरुवा गरेका हुन् ।

सहसचिबहरुलाई प्रदेशका विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी दिएर पठाइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ८ : ०० बजे