साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आज विश्व फिजियोथेरापी दिवस

काठमाडौं । ‘कोरोना संक्रमण पछिको पुर्नस्थापनामा फिजियोथेरापी’ भन्ने नाराका साथ आज विश्व फिजियोथेरापी दिवस मनाइदै छ ।

सन् १९९६ मा वल्र्ड कान्फेडरेशन आफ फिजियोथेरापी स्थापना भई सेप्टेम्बर ८ लाई विश्व भरमा भौतिक चिकित्सा समुदायको एकता तथा एकजुटका साथ सामाजिक दुरी कायम गरी मनाईदै छ । 

नेपालमा पनि सुरक्षाको मापदण्ड अपनाउदै विश्व फिजियोथेरापी दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  २ : ३८ बजे