तस्विरमा हेर्नुहोस एमाले अध्यक्ष ओलीलाई बाबुको मुख हेर्नेदिन छोराछोरीको सम्मान

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीका आफुले जन्मदिएका सन्तान छैनन । तरपनि आज बुवाको मुख हेर्ने दिन उहाँको मुख हेर्न नजिकका छोराछोरी निवास पुगेका छन्।

पूर्वप्रधानमन्त्री ओली निवासमा नजिकका आफन्तजनले बुवाको मुख हेर्ने दिन मनाएका छन् । अध्यक्ष ओलीलाई ‘बुवा’ ‘बा’ भन्ने युवा पंक्ति ठूलो छ ।

कोभिड जोखिमका कारण सीमित मात्रै बुवाको मुख हेर्ने दिन बालकोट पुगेका छन् ।

 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १२ : ५१ बजे