बाढीले पुर्‍यायो करोडौँको क्षति (फोटो फिचर)

काठमाडौँ  – रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् ।

वर्षाका कारण वाग्मती नदीमा आएको बाढीले बल्खुमा रहेका ६ वटा गाडी समेत  बगाएको प्रहरीले जनाएको छ । बल्खुको फलफूल बजार तथा आसपासका क्षेत्रमा रहेका गोदामहरूमा पानी पसेर करोडौँको क्षति समेत भएको छ  ।

​​​​​​​

 

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १ : ४४ बजे