माधवका कार्यकर्ताले जलाए मोदीको पुतला 

​​​​​​​काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) सम्बद्ध विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् ।

दार्चुला घटनाको विषयमा शुक्रवार बिद्यार्थीहरुले रत्न राज्य क्याम्पस, प्रदर्शनी मार्गमा प्रदर्शन गर्दै मोदीको पुतला जलाएका हुन् । भारतीय बिस्तारवाद मुर्दावाद, जय सिंह धामीलाई न्याय दे जस्ता नारा लगाउँदै उनीहरू प्रदर्शनमा उत्रेका हुन् ।

 

 

 

 

  

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ४ : ५७ बजे