‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

गोरखा – गोरखा नगरपालिका-६ हरामटारीस्थित गणेश श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४४ वर्षीय बसन्त गुरुङ समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथजिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २८ हजार ७ सय ३० रुपैँया र २ सय ८ पत्ती तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  २ : २० बजे