माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

गैंडाको आक्रमणबाट १ जनाको मृत्यु

चितवन – भरतपुर महानगरपालिका-२३ जगतपुरस्थित हरियाली सामुदायिक वनमा गैंडाको आक्रमणबाट सोही ठाउँ जगतपुर बस्ने ३८ वर्षीया सम्झना दराईको बुधबार दिउँसो मृत्यु भएको छ ।

उक्त वनमा घाँस काट्न गएको अवस्थामा एक्कासी गैंडाले आक्रमण गर्दा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  १ : ३१ बजे