‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ सयले घटेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनप्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला  एक हजार १९५ रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १२ : २१ बजे