मन्थली विमानस्थलमा पानी पस्यो

सिन्धुपाल्चोकको हेलम्बुमा बिहानैदेखि खसेको पहिरोका कारण बाटो अवरुद्ध, यात्रु अलपत्र (तस्विरहरु)

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु राजमार्गमा आज बिहानैदेखि खसेको पहिरोका कारण सडक अबरुद्ध भएको छ ।  मेलम्चीबाट हेलम्बु जाने बाटोमा पहिरो खसेपछि आवत–जावतमा समस्या भएको स्थानियले बताएका छन् । डोजरले पहिरो पन्छाएपनि माथीबाट निरन्तर पहिरो खसेका कारण थप समस्या भएको छ । अविरल बर्षका कारण विहान ५ बजेदेखि खसेको पहिरोले सडक अबरुद्ध बनेको हो ।  

तस्विर विशाल आचार्य

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  २ : ५८ बजे