मन्थली विमानस्थलमा पानी पस्यो

घर भत्किएर १ जनाको मृत्यु

पाल्पा – तानसेन नगरपालिका-५ कैलाशनगर बस्ने नारायण दर्जीकी छोरी १० वर्षीया नैना दर्जीको घरको गारो भत्किएर शनिबार मृत्यु भएको छ ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा अविरल वर्षाको कारण घरको पछाडितर्फको गारो भत्किएर च्यापिदा गम्भीर घाइते भएकी उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  २ : ३३ बजे