काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।
थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार ११ : ४६ बजे
प्रतिक्रिया