‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चन्द्र ढकालद्वारा धितोपत्र बोर्डबाट राजीनामा

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट राजीनामा दिनुभएको छ ।

उहाँले आज महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी दिएको बताउनुभयो ।

उहाँ महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक बन्नुभएको थियो । 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : ५३ बजे