एमालेको विशेष पत्रकार सम्मेलन (लाइभ)

​​​​​​​काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले विशेष पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष ओलीले  मङ्गलवारको स्थायी कमिटी बैठकले गरेका निर्णयहरुलाई थप स्पष्ट पार्नका लागि स्थायी कमिटीका सबै सदस्यहरूको उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयोजना गरिएको हो । 

 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ११ : ५२ बजे