‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एमाले अध्यक्ष ओलीसँग बीजेपी नेता चौथाईवाको भेट

काठमाडौं । सत्तारुढ भारतीय दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवोलेले आज बिहान एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । भेटवार्तामा नेपाल र भारतबीच द्धिपक्षीय सम्बन्ध कुरा भएको चौथाइवालेले ट्वीटमार्फत जानकारी गराउनुभएको छ । काठमाडौं आउनुभएका चौथाइवालेले अन्य दलका शीर्ष नेताहरुलाई पनि भेट्ने कार्यक्रम छ । चौथाइवालाले बीजेपीको भातृ संगठन स्वयंमसेवक संघ (आरएसएस) ले आज काठमाडौंमा आयोजना गर्ने एक कार्यक्रममा सहभागि हुने जनाइएको छ । 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १ : २९ बजे