भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

झापामा ८ महिनाकी छोरीसहित बाबु आमाले गरे आत्महत्या

झापा– झापा कन्काई नगरपालिका एकै परिवारका तीनजनाले झुण्डिएर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यलय झापाका एसपी सानुराम भट्टराईका अनुसार वर्ष ३४ का रविन बिक, उहाँकी श्रीमती वर्ष २९ की मुना बिक र आठ महिनाकी छोरी रुविना बिक छन् । प्रहरीका अनुसार घरको ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा झुण्डिएको फेला परेका छन् । प्रहरीका अनुसार पहिला बच्चालाई झुण्ड्याएर आफूहरु झुण्डिएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए । 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १० : ३९ बजे