‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

यो सरकार २/४ महिना भन्दा बढी जाँदैन– पशुपति शमशेर राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले नेपाली कांग्रेसले २/४ महिना बढी सरकार चलाउन नसक्ने दावी गरेका छन । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष राणाले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको सरकारले काम देखाउन दल विभाजन सम्बन्धी विवादित अध्यादेश ल्याएको आरोप लगाए ।
 

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : ४८ बजे