साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नवनियुक्त गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री मनाङेले लिए सपथ

काठमाडौं । गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएका स्वतन्त्र सांसद दीपक मनाङेले सपथ ग्रहण गर्नुभएको छ । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई सपथग्रहण गराउनुभएको हो । सपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित भएनन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ५ : ३४ बजे