‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एमाले छोडेर माधवकुमारले रोजे  नेकपा एकीकृत

काठमाडौं ।  नेकपा एमाले (समाजवादी) दर्ता नहुने भएसँगै माधवकुमार नेपाल पक्षले पार्टीको नाम नेकपा एकीकृत समाजवादी राख्ने तयारी गरेको छ ।

निर्वाचन आयोगले अर्कै नाम राख्न भनेपछि माधव पक्षका नेताहरूले नेकपा एकीकृत समाजवादी राखेर नयाँ पार्टी दर्ता गर्ने तयारी थालेका हुन् ।   आज नै निवेदन दर्ता गर्ने तयारी रहेको माधव पक्ष निकट एक नेताले जानकारी दिनुभयो । 

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १ : ४७ बजे