साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गण्डकीमा मन्त्रिपरिषद् विस्तार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले स्वतन्त्र सांसद दीपक मनाङ्गेलाई मन्त्री बनाएका हुन् । उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले बताउनुभयो । नवनियुक्त मन्त्रीलाई केहीबेरमा सपथ गराइने बुझिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ४ : ३१ बजे