‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बागमती प्रदेशका नवनियुक्त दुई मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त दुई प्रदेश मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डे र सामाजिक विकास मन्त्री कृष्ण खनाललाई शपथ ग्रहण गराउनुभएको हो । 

दुवै नवनियुक्त मन्त्रीलाई बुधवार राति प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नियुक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ७ : ३२ बजे