‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन (तस्विरसहित)

 

काठमाडौं । शेर बहादुर देउवा सरकारले दल विभाजनलाई खुकुलो पार्ने गरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा युवासंघका कार्यकर्ताले मापसे सरकार मुर्दावाद, अध्यादेश फिर्ता गर, जय सिंह धामीका हत्यारालाई कार्वाही गर लगायतका नारा लगाएका थिए । प्रदर्शनसँगै युवाहruले अध्यादेशका प्रतिलिपी जलाएका थिए । हेर्नुस युवा संघको प्रदर्शनका केही तस्बिरहरु:

​​​​​​​

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ६ : ०२ बजे