‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

काठमाडौँ। नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले राजीनामा दिनुभएको छ ।  

बुधबार उहाँको राजीनामासँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनिनुभएको छ ।  शाक्य अब बागमती प्रदेशको मुख्यमन्त्री बन्ने श्रोतले  बतायो । मुख्यमन्त्री डोरमणी पौड्यालले मुख्यमन्त्रीबाट राजिनामा दिनुहुँदै शाक्यलाई आजै मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ४ : १० बजे