‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

नयाँ पार्टी गठन हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरिसकेकाले अब पार्टी पुनर्गठन गरेर जानुको विकल्प नभएको बताउनुभएको छ। अब क्रान्तिकारी पार्टी गठन गरेर राष्ट्रियता र समाजवादी आन्दोलनलाई बुलन्द गरेर जाने उहाँले बताउनुभयो ।
 

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ९ : ४५ बजे