‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एमालेको १६ बिभागले पायो पूर्णता, यी हुन सदस्य (सूचीसहित)

काठमाडौं, साउन ३२ । नेकपा एमालेले १६ ओटा केन्द्रीय बिभागलाई अन्तिम रुप दिएको छ । केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेपछि बिभागले अन्तिम रुप पाएको हो ।

एमालेले संगठन बिभागको नेतृत्व उपमहासचिव बिष्णु पौडेल र प्रचार बिभागको नेतृत्व सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले पाउनु भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  २ : १९ बजे