साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बाँकेमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

नेपालगन्ज ।   बाँकेमा कोरोना भाइरसको  सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । 

भेरी अस्पताल नेपालगन्जमा उपचाररत बैजनाथ गाउँपालिका पालिका वडा नम्बर १ बाँकेका ३० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

योसँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २५ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ८७ जनाको मृत्यु भएको छ । 

 

 

 

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ११ : १४ बजे