काबुल । तालिबान लडाकुले अफगानस्थानको राजधानी काबुललाई लगभग कब्जामा लिएका छन् ।
यत्तिखेर तालिबान प्रतिनिधिमण्डलले अफगानिस्तान सरकारसँग राजधानी काबुलमा रहेको राष्ट्रपति भवन भित्र शान्तिपूर्ण आत्मसमर्पणको लागि वार्ता शुरू गरेका छन् ।
प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार ३ : २४ बजे
प्रतिक्रिया