‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मौद्रिक नीति सार्वजनिक गरिँदै (लाइभ)

काठमाडौँ– नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरिरहेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् ।

मौद्रिक नीतिले कोभिडको महामारीका कारण प्रभावित बनेको अर्थतन्त्रलाई राहत प्रदान गर्ने अपेक्षा गरिएको छ । ऋणीलाई विशेष सुविधासहित दिने लक्ष्यका साथ राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ४ : ३६ बजे