साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

इंग्लिस प्रिमियर लिग आजदेखि

काठमाडौँ– नयाँ सिजन २०२१र२२ को इंग्लिस प्रिमियर लिग आजदेखि शुरु हुँदैछ ।

पहिलो दिन आज एक मात्र खेल हुनेछ । शनिबार भने सात खेल हुनेछन् । आज राति पौने १ बजे आर्सनल र बेन्टफोर्डले खेलेपछि नयाँ सिजनको प्रिमियर लिग शुरु हुनेछ ।

लिगको पहिलो खेल बेन्टफार्डको मैदानमा हुनेछ । आर्सनल अघिल्लो सिजन आठौं स्थानमा सीमित बनेको थियो । उसले ३८ मध्ये १८ खेलमा जीत निकालेको थियो ।

प्रिमियर लिगको उपाधि भने म्यानचेस्टर सिटीले जितेको थियो । यता, बेन्टफोर्ड भने नवप्रवेशी क्लब हो ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १ : ४३ बजे