दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

थपियो निषेधाज्ञा : उपत्यकामा अब राति आठ बजेपछि गाडी चलाउन नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा बनाइने भएको छ। 

उपत्यकास्थित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञालाई कडाइ गर्दै अबदेखि राति ८ बजेपछि गाडी चल्न नदिने निर्णय गरेको हो । 
ुबैठकले भदौ ८ गतेसम्मका लागि राति ८ बजेदेखि सार्वजनिक तथा निजी गाडी चलाउन निषेध गर्ने निर्णय लिएको हो । बैठकमा भएका थप निणृय केही समयपछि सार्वजनिक गरिदैं छ । 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ३ : २० बजे