दलित गाउँका पहिलो शिक्षक

राष्ट्रियसभा बैठक सुरु (लाइभ)

काठमाडौं । राष्ट्रियसभा बैठक सुरु भएको छ। बैठकमा सांसदहरुले आ–आफ्नो धारणा व्यक्त गरिरहेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक सेवा प्रसारण विधेयक २०७७ लाई सभामा पेश गर्ने  र खाद्य स्वच्छता तथा गुरणस्तर विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तु गर्ने कार्यसूचीमा उल्लेख छ।

त्यस्तै प्रधानमन्त्री देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको स्टान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र स्टान्डर्ट नाप र तौल विधेयक २०७८ लाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसूची छ।​​​​​​​​​​​​​​

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १२ : २५ बजे