‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

गृहमन्त्री खाँण र चिनियाँ राजदूत यान्छीबीच  भेटवार्ता

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र गृहमन्त्री बालकृष्ण खाँणबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ताका लागि राजदूत यान्छी आइतबार दिउँसो सिंहदरबार पुग्नुभएको हो । 
यसअघि यान्छीले आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो । 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ३ : २८ बजे