दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

माधव समूहको  निर्णयः १० बुँदे सहमति नै एकताको आधार

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टीमा गठित एकता कार्यदलले गरेको १० बुँदे सहमतिलाई नै एकताको आधार ठहर्‍याएको छ ।

दुई दिनसम्म चलेको  वैठकले आज ४ बुँदे निर्णय गरगर्दै बैठक सम्पन्न  गरेको छ । 

बिहीबारदेखि काठमाडौँमा जारी सो पक्षका केन्द्रीय सदस्यले पार्टीभित्र आत्मसम्मान, सहअस्तित्व र सामूहिक भावनाको विकास नहुँदा समस्या उत्पन्न भएकाले विवाद मिलाउन सक्रिय नेताले ती सन्दर्भलाई ख्याल गरेर समझदारी जुटाउनुपर्ने आवाज उठाउनुभएको थियो । 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ४ : ५६ बजे