साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पार्टीबाट निष्काशित सांसदले फेरि लिए मन्त्रीको सपथ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन फ्लोर क्रस गरेका तीन सांसदले पुन मन्त्रीको सपथ लिएका छन् । एमालेबाट सांसद बनेका उनीहरुलाई फलोर क्रस गरेपछि कारबाहि स्वरुप पार्टीबाट निष्कासन गरेपनि उनिहरुलाई स्वतन्त्रको हैसियतमा मन्त्रीको सपथ गराइएको छ ।

फलोर क्रसगर्ने नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एक समारोहका बीच प्रदेश प्रमुख गोविन्द कलौनीले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  २ : ४४ बजे