दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमालेको नाममा अवैधानिक बैठक नगर्न आग्रह

काठमाडौँ – नेकपा (एमाले)ले पार्टीका नाममा पटकपटक अवैधानिकरूपमा बैठक गर्ने पक्षबाट सजग रहन आग्रह गरेको छ ।

एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाउनुभएको हो, एमालेको माधवकुमार नेपाल पक्षले बिहीबार बैठक आह्वान गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ९ : ५१ बजे