दलित गाउँका पहिलो शिक्षक

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता लम्बियो (आदेशको पूर्णपाठ)

काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । तीनै सीडीओले निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय समेत गरेका छन् । सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

यस्तो छ आदेश

​​​​​​​​​​​​​​

 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ५ : १० बजे